अनुसूची २
(ख) डिजायन दर्ताको प्रमाणपत्रको ढाँचा
अनुसूची–२(ख)
डिजायन दर्ताको प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
…………………मन्त्रालय
…………………..विभाग
प्रमाणपत्र संख्याः– मितिः–
डिजायन दर्ताको प्रमाणपत्र
पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १४ बमोजिम …………………………………… ले
बनाएको / बनाउन लगाएको …………………… को डिजायन दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।
…………………………
महा–निर्देशक
नवीकरण गरेको मिति नवीकरणको म्याद समाप्त नवीकरण गर्ने अधिकारीको
हुने मिती सहिछाप